दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ स्थित सोक्लाभ्यालीमा बोन्बो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । महाशिवरात्रिको अवसर पारेर आयोजना गरिएको सम्मेलनले सोक्ला क्षेत्रको सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै बोन्बो संस्कृतिको संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । सोक्लाभ्याली पछिल्लो समय प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र मौलिक तामाङ संस्कृतिका कारण चर्चामा रहेको क्षेत्र हो ।…