६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

एक चट्टान, धेरै भावनाः श्रावणको देउढुङ्गा यात्रा

मनिल दाहाल धार्मिक रुपमा श्रावण महिना हिन्दू धर्ममा अत्यन्तै पवित्र र धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ। यो विशेष गरी भगवान् शिवको आराधना गर्ने महिना हो। हिन्दू समाजमा श्रावण महिनालाई धेरै श्रद्धा, पूजापाठ गर्ने समयको रूपमा लिइन्छ। यही समयमा हाम्रो टिमले एउटा निर्णय गर्यो: आफ्नै जिल्ला दोलखाको एक महत्त्वपूर्ण धार्मिक स्थल, देउढुङ्गाको यात्रा गर्ने। देउढुङ्गा दोलखा जिल्लाको…