६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

पक्कु फेस्टिभल : दसैँ,अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध

शंकर भण्डारी नेपालीहरूको महान् चाड दसैँ एक धार्मिक संस्कार मात्रै होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुसीको साझा उत्सव पनि हो। दसैँ भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ, गाउँले चुलोको धुवाँ, घर आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, रङ्गीचङ्गी फूल, टिका र जमरा, देवी देउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ,…