११ असार २०८१, सोमबार | Mon Jun 24 2024

पाटाको अन्तर्राष्ट्रिय उपाध्यक्षमा सुमन पाण्डे

काठमाडौँ । नेपालका पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार बसेको पाटाको साधारण सभाले पाण्डेलाई अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्दै अनुमोदन गरेको हो ।एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेञ्चर प्रालिका अध्यक्ष पाण्डे यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष रहेका थिए । गत मे महिनामा भएको पाटाको…