अर्जुन पाख्रिन चरिकोट । दोलखा बजारको मध्ये भागमा ‘भीम पुस्तकालय’ थियो । यहाँबाट शैलुङको थुम्का र प्राचिन शहर द्वाल्खाको स्तुपा एकै साथ हेर्न सकिन्थ्यो । पुस्तकालयमा स्वदेश तथा विदेशका थुप्रै पुस्तकहरु थिए । पुस्तकालयमा अध्ययन गर्न रुचाउनेहरु पनि थुप्रै थिए । यस्तै, पात्रहरुमध्ये चन्द्र श्रेष्ठ पुस्तकालयको अर्का पाठक थिए । उनको बुबा अमृत बहादुर श्रेष्ठ,…