६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

‘च्छो रोल्पा पदमार्गमा तीन वटा पुल र अलपाइन क्लव सेल्टर निर्माण गरौँ’

काठमाडौं । दोलखा जिल्लाको पर्वतीय पर्यटकीय गन्तव्य रोल्वालिङ क्षेत्रमा पूर्वाधार विकास, प्रचार-प्रसार, आवास व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा अग्रणी भूमिका निभाउँदै आएका व्यक्ति हुन् - दावाछिरी शेर्पा। उनी सफल सगरमाथा आरोही समेत हुन्, जसले १३ पटक सगरमाथा आरोहण गरिसकेका छन्। शेर्पाको जन्म २०२८ सालमा गौरीशंकर हिमालको काखमा रहेको वेदिङ गाउँ (४२०० मि.) मा भएको हो। उनी…