८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यसकारण बन्दैछ भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज

भारतीय पर्यटकहरुका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरुले बताएका छन् । केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा सीमा नाकामा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानु जस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरु बताउँछन् । भारतीयहरुलाई पर्यटकको रुपमा नै नहेर्ने लगायतका कारणले उनीहरुको भ्रमण रोजाइमा नेपाल परे…