१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

लायन्स क्लव अफ काठमाण्डौ छिम्केशरिको अध्यक्षमा पेमा लामा निर्वाचित



काठमाडौं । लायन्स क्लव अफ काठमाडौं छिम्केशरिको अध्यक्षमा चरिकोटका लायन पेमा लामा निर्वाचित भएको छ । क्लवको बैठकले लायन वर्ष २०१२/०२२ का लागि लामालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।

यस्तै प्रथम उपाध्यक्षमा लायन सुमन खत्री, द्धितिय उपाध्यक्षमा लायन देवेन्द्र भेटवाल, सचिवमा लायन किरण पोखरेल, कोषाध्यक्षमा लायन राकेश पाण्डे, सर्भिस चेयरपर्सनमा लायन राजेन्द्र भट्ट निर्वाचित भएका छन् ।

लायन्सले नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ००:००  ५ : ०६ बजे