१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बसन्त लामाद्धारा क्यान्सर पिडित लोकेस कार्कीलाई ५० हजार सहयोग



काठमाडौं । द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेनको सस्थापक बसन्त लामाले रक्त क्यान्सर पिडित लोकेस कार्कीलाई ५० हजार सहयोग गर्नु भएको छ । दोलखा मेलुङ गाप ३ घ्याङका कार्कीलाई बिहीबार सो रकम सहयोग गर्नु भएको हो ।

लामो समयदेखि क्यानसर पिडित कार्कीको अहिले सिभिल अस्पतालमाउपचार भइरहेको छ । आर्थिक अवस्था कम्जोर भएका कारण कार्कीको परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार ००:००  ९ : ४९ बजे