टुरिजम समाचार
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English
No Result
View All Result
Tourism Samachar
No Result
View All Result
Home FLASH News

नेपाली आकाशमा २४ वर्षदेखि उडान भर्दै यति एयरलायन्स

टुरिज्म समाचार by टुरिज्म समाचार
५ आश्विन २०७८, मंगलवार १६:४९
0
नेपाली आकाशमा २४ वर्षदेखि उडान भर्दै यति एयरलायन्स
33
SHARES
Share on FacebookShare on Twitter

यति एयरलाइन्सले स्थापना भएकोको २४ औँ वर्षको अवसरमा कल सेन्टर सेवा सुरु गरेको छ । यतिले ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै कल सेन्टरको औपचारिक शुभारम्भ गरेको हो ।

Advertisements

यात्रुले अब ०१-५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने कम्पनीले जनाएको छ । यतिले २१ सेप्टेम्बर, १९९८ मा पहिलो उडान थालेको थियो । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यतिले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा दिइरहेको छ ।

यतिले सुरुवाती दिनमा हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको थियो । २४ वर्षे यात्रासँगै यतिले जेटस्ट्रिम युगको पूर्णरूपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ ।

यतिले आफूसँग रहेको ५ वटा जेटस्ट्रिम विमान बिक्री गरिसकेको छ । एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यति एयरलायन्समा उपयुक्त भाडादर, गुणस्तरीय सेवा यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान भइरहेको छ ।

Author

  • टुरिज्म समाचार
Share13Tweet8Share3

Related Posts

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने
FLASH News

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

५ आश्विन २०७८, मंगलवार १६:४९
भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)
FLASH News

भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

५ आश्विन २०७८, मंगलवार १६:४९
मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक
FLASH News

मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

५ आश्विन २०७८, मंगलवार १६:४९
हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग
FLASH News

हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग

५ आश्विन २०७८, मंगलवार १६:४९
पोखरा दुर्घटना: पानीबाट निकालियो एक जनाको शव
FLASH News

पोखरा दुर्घटना: पानीबाट निकालियो एक जनाको शव

५ आश्विन २०७८, मंगलवार १६:४९
विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान (सूचीसहित)
FLASH News

विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान (सूचीसहित)

५ आश्विन २०७८, मंगलवार १६:४९

Leave a Reply Cancel reply

Your email address will not be published.

भर्खरै

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

५ आश्विन २०७८, मंगलवार १६:४९
भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

५ आश्विन २०७८, मंगलवार १६:४९
मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

५ आश्विन २०७८, मंगलवार १६:४९
प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा

प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा

५ आश्विन २०७८, मंगलवार १६:४९

फेसबुकमा जाेडिनुहाेस्

लाेकप्रीय

  • नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ शुक्रबारबाट रिलिज

    नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ शुक्रबारबाट रिलिज

    149 shares
    Share 60 Tweet 37
  • गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

    47 shares
    Share 19 Tweet 12
  • आर्थिक पत्रकारहरुको कोरोना वीमा

    51 shares
    Share 20 Tweet 13
  • भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

    88 shares
    Share 35 Tweet 22
  • ११ लाखको खाद्यन्न लिएर बर्गर हाउसका बसन्त लामा मेलम्चीमा (फोटो/भिडीयो )

    1043 shares
    Share 417 Tweet 261
Facebook Twitter Google+ Youtube RSS

सम्पर्क

टुरिजम मिडिया नेटवर्क प्रा लि.द्वारा संचालित
कम्पनी दर्ता नं. २६०३३९/०७७/०७८
स्थायी लेखा नं. ६०९९८०५६९
सूचना विभाग दर्ता न: २५६६/०७७/०७८
सम्पर्क: ९८५१०६४१४६, ९८४९२०७०८९
ठेगाना: काठमाडाैं महानगरपालिका – ६, बाैद्ध
ई-मेल:tourismnetwork19@gmail.com
pakhrin.arjun@gmail.com

फेसबुकमा जाेडिनुहाेस्

हाम्रो टिम

सञ्चालक तथा सम्पादक
अर्जुन तामाङ

कार्यकारी सम्पादक
सिर्जना तामाङ

मल्टिमिडिया प्रमुख
हिरोज लोप्चन

© Tourism Samachar 2020

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English

© Tourism Samachar 2020