टुरिजम समाचार
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English
No Result
View All Result
Tourism Samachar
No Result
View All Result
Home FLASH News

पोखरा भ्रमणमा ११ देशका राजदुतहरू

टुरिज्म समाचार by टुरिज्म समाचार
१२ आश्विन २०७८, मंगलवार १९:१८
0
पोखरा भ्रमणमा ११ देशका राजदुतहरू
101
SHARES
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश सरकारको निमन्त्रणा तथा नीजिक्षेत्रको अग्रसरतामा ११ देशका राजदुतहरु पोखरा भ्रमणका लागि पुगेका छन् । ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर राजदूतहरुलाई पोखरामा निमन्त्रणा दिइएको थियो ।

Advertisements

पोखरा पुगेका कुटनीति नियोगका प्रमुख तथा प्रतिनिधिहरु, अन्तराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समेत अवलोकन गरेका छन् ।

तीन दिने भ्रमणका क्रममा नेपालका लागि संयुक्त राज्य इमिरेट्स, कतार, फिनल्याण्ड, दक्षिण कोरिया, साउदी अरेबिया, श्रीलंका, थाइलेण्ड, बंगलादेश, ईजिप्ट, जर्मनी, मलेशियाका महामहिम राजदुतहरु पोखरा पुगेका छन् । त्यसैगरि सार्कका महासचिब, यूयनका आबासीय संयोजक, इसिमोडका निर्देशक, आईओएमका मिसन प्रमुख, यूयनएडका नेपाल निर्देशक, यूयनडिपीका आबासीय प्रतिनिधि, युनेस्कोका प्रतिनिधी र डब्लुएफपिका प्रतिनिधिहरुको समेत सहभागिता रहेका छन् ।

भ्रमणमा परराष्ट्र मामिला मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुबेदी तथा उपप्रमुख रेवती रमण पौडेल समेत छन् ।
गण्डकी प्रदेशका पर्यटकीय गन्तब्यहरु सुरक्षित, पर्यटकका लागि खुल्ला रहेको सन्देश दिन विशिष्ट पाहुनालाई गण्डकी प्रदेश सरकारले निमन्त्रणा दिइएको थियो ।

राजदुतहरूले हिमाली क्षेत्रका सम्पदाहरुको खुलेर प्रशंसा गरेका थिए । उनीहरुले पदयात्रा तथा पर्वतारोहण सम्बन्धी जिज्ञासा राख्नुका साथै बिभिन्न हिमालका आधार शिबिरसम्म पुग्ने बाटो र समयका बारेका सोधेका थिए ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिब सुदिप गौतम, कार्यकारी समितिका सदस्यद्धय मनशान्त घिमिरे तथा दिपेश बाबु सुबेदी, सदस्य छिरिङ लामा शेर्पा र संग्रहालयका गाइड तथा कर्मचारीहरुले भ्रमणलाई सहजिकरण गरेका थिए ।

संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बिशिष्ट पाहुनाहरुलाई एक कार्यक्रमकाबीच संघद्धारा जारी गरिएको पिक प्रोफाईल, अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको प्रोफाईल र मायाको चिनो हस्तान्तरण गरेकी थिइन् ।

 

 

Author

  • टुरिज्म समाचार
Share40Tweet25Share10

Related Posts

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने
FLASH News

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

१२ आश्विन २०७८, मंगलवार १९:१८
भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)
FLASH News

भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

१२ आश्विन २०७८, मंगलवार १९:१८
मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक
FLASH News

मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

१२ आश्विन २०७८, मंगलवार १९:१८
हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग
FLASH News

हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग

१२ आश्विन २०७८, मंगलवार १९:१८
पोखरा दुर्घटना: पानीबाट निकालियो एक जनाको शव
FLASH News

पोखरा दुर्घटना: पानीबाट निकालियो एक जनाको शव

१२ आश्विन २०७८, मंगलवार १९:१८
विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान (सूचीसहित)
FLASH News

विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान (सूचीसहित)

१२ आश्विन २०७८, मंगलवार १९:१८

Leave a Reply Cancel reply

Your email address will not be published.

भर्खरै

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

१२ आश्विन २०७८, मंगलवार १९:१८
भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

१२ आश्विन २०७८, मंगलवार १९:१८
मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

१२ आश्विन २०७८, मंगलवार १९:१८
प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा

प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा

१२ आश्विन २०७८, मंगलवार १९:१८

फेसबुकमा जाेडिनुहाेस्

लाेकप्रीय

  • गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

    गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

    47 shares
    Share 19 Tweet 12
  • आर्थिक पत्रकारहरुको कोरोना वीमा

    51 shares
    Share 20 Tweet 13
  • भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

    88 shares
    Share 35 Tweet 22
  • ११ लाखको खाद्यन्न लिएर बर्गर हाउसका बसन्त लामा मेलम्चीमा (फोटो/भिडीयो )

    1043 shares
    Share 417 Tweet 261
  • नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ शुक्रबारबाट रिलिज

    149 shares
    Share 60 Tweet 37
Facebook Twitter Google+ Youtube RSS

सम्पर्क

टुरिजम मिडिया नेटवर्क प्रा लि.द्वारा संचालित
कम्पनी दर्ता नं. २६०३३९/०७७/०७८
स्थायी लेखा नं. ६०९९८०५६९
सूचना विभाग दर्ता न: २५६६/०७७/०७८
सम्पर्क: ९८५१०६४१४६, ९८४९२०७०८९
ठेगाना: काठमाडाैं महानगरपालिका – ६, बाैद्ध
ई-मेल:tourismnetwork19@gmail.com
pakhrin.arjun@gmail.com

फेसबुकमा जाेडिनुहाेस्

हाम्रो टिम

सञ्चालक तथा सम्पादक
अर्जुन तामाङ

कार्यकारी सम्पादक
सिर्जना तामाङ

मल्टिमिडिया प्रमुख
हिरोज लोप्चन

© Tourism Samachar 2020

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English

© Tourism Samachar 2020