४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

हङकङका नेपालीद्धारा क्यानसर पीडित शशि पाख्रिनलाई २ लाख ९ हजार सहयोग



काठमाडौं । हङकङमा बसोबास गर्ने नेपालीहरूद्धारा क्यानसर पीडित शशि पाख्रिनको उपचारका लागि २ लाख ९ हजार रुपैयाँ सहयोग गरेको छ । सिन्धुपाल्चोक मेलम्ची घर भएकी १० वर्षीय शशि विगत पाँच वर्षदेखि ब्लड क्यानर पीडित हुन् ।

शशिको हाल बाल कान्ति अस्पतालमा उपचार भइरहेको छ । आर्थीक अभावका कारण उपचारमा समस्या भएकाले शशिको बुवा तिर्थ तामाङले आर्थीक सहयोगको अपिल गरेका थिए ।

सोही अनुसार हङकङमा बसोबास गर्ने नेपालीहरुले आर्थिक संकलन गरेर सो रकम पठाएको सायरा पाख्रिनले जानकारी दिइन । सायराका अनुसार हङकङमा बसोबास गर्दै आउनु भएका समाजसेवी विष्णु पाख्रिनको पहलमा सो रकम संकलन भएको हो ।

पुर्व मन्त्री तथा सभासद शेरबहादुर तामाङ, नेपाल तामाङम घेदुङका वरिष्ठ उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, कोषाध्यक्ष रुप योन्जन,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, सायरा पाख्रिन लगाएतले पीडितका बुवा तिर्थ तामाङलाई सो रकम वितरण गरिएका हुन् ।

पुर्व मन्त्री तामाङले शशिको उपचार सहि ढंगले गर्न अनुरोध गर्दै आवश्यक सहयोग गर्ने बताएका थिए । तिर्थ पाख्रिनले रकम सहयोग गर्ने सहयोगी मनहरुप्रति धन्यवादन ज्ञापन गरेका थिए ।

सहयोगी दाताहरुको नामवली ।

१) बिश्वनाथ घिसिङ $150✅
२) बिष्णु पाख्रिन् $501✅
३) नील कुमार वाइबा $200✅
४)खेन्पो कर्मा ग्याल्पो तामाङ✅ $301
५) धर्मराज मगर $105✅
६) सागर थोकर $101✅
७) योगेश पाख्रिन् $200✅
८) अनिता पाख्रिन् $201✅
९) शुभद्रा गाेले पाख्रिन् $300✅
१०) बाबुराम पाख्रिन् $301✅
११) प्रभाश घिसिङ $200✅
१२) रोहित राई $ 501✅
१३) होमराज शान्ता लिम्बु $151✅
१४) राज कुमार बुढाथोकी $105✅
१५) तारा पाख्रिन् $200✅
१६) बिनय लिम्बु $200✅
१७)अर्जुन पाख्रिन् $150✅
१८) रमेश मोक्तान $200✅
१९) प्रतिमा लामा $200✅
२०) बिनोद बल $101✅
२१) बिकास लिम्बु $150✅
२२) डम्बर काम्बाङ $100✅
२३) सरोज अधिकारी $101✅
२४) जंगधन थिङ $150✅
२५) डोमा उमो लामा ह्योल्मो $201✅
२६) अनिता आन्छङ्बो $300✅
२७) सबिता लिम्बु $305✅
२८) महेश गुरुङ $102✅
२९) तारा राई $102✅
३०) सुजाता रुम्बा $100✅
३१) राजु राई $350✅
३२) कुमार पाख्रिन् $205✅
३३) भरत घिसिङ $300✅
३४) अनु योन्जन(राई) $201✅
३५) प्रभु मान $1001✅
३६) कृष्ण स्याङतान $200✅
३७) रुपेश गुरुङ $100✅ ३८)
रन्जित गुरुङ $200✅
३९) FREDDY $100✅
४०)राम माया तामाङ $300✅
४१) प्रेम कु.तामाङ $600✅
४२) पासाङ लामा नोर्बु $505✅
४३) कृष्णधोज लामा $200✅
४४) ऐरिका थोकर $500✅
४५) कमला मोक्तान $501 ✅
४६) राज नेगि तामाङ $301
४७) शुष्मा वाइबा $200 ✅
४८) राजिव मोक्तान $110✅
४९) बिमला स्याङ्तान $150 ✅
५०) चन्द्र पाख्रिन् $201 ✅
५१) टिका कोयू राई $300✅
५२) भरत स्याङतान $150 ✅
जम्मा हङकङ डलर $12654
नेपाली २ लाख ९ हजार

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार ००:००  ७ : ०० बजे