४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

भीमेश्वर नगरमा एमालेको चुनावी सभा(फोटो फिचर)



चरिकोट । नेकपा एमाले भीमेश्वर नगर कमिटीले चरिकोटमा भव्य चुनावी सभा गरेको छ ।

एमालेले शक्ति प्रदर्शनको रुपमा अघि सारिएको यस सभाले भीमेश्वरको ९ वटै वडा र मेयर, उपमेयरको सिट सुरक्षित रहेको दावी गरेको छ ।

विहान ९ वटै वडाबाट सहभागी भएका एमालेका नेता तथा कार्यकर्ताले र्‍याली समेत निकालेको थियो । अहिले चरिकोट सातदोबाटोमा चुनावी कोण सभासहित साँस्कृतिक कार्यक्रम भइरहेको छ ।

तस्वीर:अर्जुन पाख्रिन

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ००:००  २ : ३९ बजे