८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यस्तो देखियो होटल ठमेल पार्कको नयाँ भवन,पर्यटकका लागि नयाँ गन्तव्य



काठमाडौं । पर्यटकीय शहर तथा देशकै मुख्य राजधानी काठमाडौंमा होटल ठमेल पार्कको नयाँ भवन सञ्चालनमा आएको छ ।

होटल ठमेल पार्क प्रालीले विधिवत रुपमा होटल सञ्चालनमा आएको जानकारी दिएको हो ।

होटलले पर्यटन व्यवसायी, ट्रेकिङ, ट्राभल्स एजेन्सीलाई सहयोगका लागि समेत अपिल गरेको छ ।

(308) Gosaikunda Travel 2077|| Tamang Bombo|| Shamansim Cultural ||Tourism Onlien TV || Arjun Pakhrin || – YouTube

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार ००:००  २ : ३१ बजे