भीमेश्वर गुठीले ६ लाख असुलि गर्न प्रधानलाई पठायो पत्र

दोलखा । भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले अजय प्रधान अध्यक्ष रहेको उपभोक्ता समितिलाई ६ लाख रुपैँया फिर्ता गर्न पत्र पठाएको छ । गुठीले प्राचिन भीमसेन मन्दिर संरक्षण तथा सम्वद्र्धन उपभोक्ता समितिका अध्यक्ष प्रधानलाई सापटि लिएको सो रकम एक हप्ताभित्र फिर्ता गर्न पत्र पठाएको हो । उपभोक्ता समितिका अध्यक्ष अजय प्रधान आफैले पत्र बुझेको … Continue reading भीमेश्वर गुठीले ६ लाख असुलि गर्न प्रधानलाई पठायो पत्र