टुरिजम समाचार
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English
No Result
View All Result
Tourism Samachar
No Result
View All Result
Home पत्रपत्रिका

एकैपटक ३०० विद्युतीय बस किन्न टेन्डर खोलिँदै

admint by admint
१६ माघ २०७६, बिहीबार १०:०७
0
एकैपटक ३०० विद्युतीय बस किन्न टेन्डर खोलिँदै
34
SHARES
Share on FacebookShare on Twitter

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । सरकारले उक्त मन्त्रालयलाई बस किन्ने जिम्मेवारी दिएपछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले बतायो ।

Advertisements

मन्त्रालयले एकैपटक ३०० ओटै बसको टेन्डर खोल्नेगरी काम गरिरहेको छ । सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत् प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउन लागेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताए ।

असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयमार्फत सरकारले ३०० विद्युतीय बस किन्न साझालाई रू। ३ अर्ब उपलब्ध गराएको थियो । तर, माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णयले साझाले बस किन्नमा ढिलाइ गरेको भन्दै उक्त पैसा फिर्ता लिएको थियो ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Author

  • admint
Share14Tweet9Share3

Related Posts

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने
FLASH News

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

१६ माघ २०७६, बिहीबार १०:०७
भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)
FLASH News

भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

१६ माघ २०७६, बिहीबार १०:०७
मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक
FLASH News

मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

१६ माघ २०७६, बिहीबार १०:०७
प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा
समाचार

प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा

१६ माघ २०७६, बिहीबार १०:०७
बाख्रामा कमिसनः वडा अध्यक्ष मेम्बाले आफन्तको बाख्रा किनेर अपाङगलाई वितरण
समाचार

बाख्रामा कमिसनः वडा अध्यक्ष मेम्बाले आफन्तको बाख्रा किनेर अपाङगलाई वितरण

१६ माघ २०७६, बिहीबार १०:०७
हलेश्वर उच्चमाविकोे अध्यक्षमा विर बहादुर तामाङ
समाचार

हलेश्वर उच्चमाविकोे अध्यक्षमा विर बहादुर तामाङ

१६ माघ २०७६, बिहीबार १०:०७

Leave a Reply Cancel reply

Your email address will not be published.

भर्खरै

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

१६ माघ २०७६, बिहीबार १०:०७
भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

१६ माघ २०७६, बिहीबार १०:०७
मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

मनाङको थोरङला पदमार्गमा मृतावस्थामा भेटिए कोरियन नागरिक

१६ माघ २०७६, बिहीबार १०:०७
प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा

प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा

१६ माघ २०७६, बिहीबार १०:०७

फेसबुकमा जाेडिनुहाेस्

लाेकप्रीय

  • नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ शुक्रबारबाट रिलिज

    नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ शुक्रबारबाट रिलिज

    149 shares
    Share 60 Tweet 37
  • गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने

    47 shares
    Share 19 Tweet 12
  • आर्थिक पत्रकारहरुको कोरोना वीमा

    51 shares
    Share 20 Tweet 13
  • भिमेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (भिडियो)

    88 shares
    Share 35 Tweet 22
  • ११ लाखको खाद्यन्न लिएर बर्गर हाउसका बसन्त लामा मेलम्चीमा (फोटो/भिडीयो )

    1043 shares
    Share 417 Tweet 261
Facebook Twitter Google+ Youtube RSS

सम्पर्क

टुरिजम मिडिया नेटवर्क प्रा लि.द्वारा संचालित
कम्पनी दर्ता नं. २६०३३९/०७७/०७८
स्थायी लेखा नं. ६०९९८०५६९
सूचना विभाग दर्ता न: २५६६/०७७/०७८
सम्पर्क: ९८५१०६४१४६, ९८४९२०७०८९
ठेगाना: काठमाडाैं महानगरपालिका – ६, बाैद्ध
ई-मेल:tourismnetwork19@gmail.com
pakhrin.arjun@gmail.com

फेसबुकमा जाेडिनुहाेस्

हाम्रो टिम

सञ्चालक तथा सम्पादक
अर्जुन तामाङ

कार्यकारी सम्पादक
सिर्जना तामाङ

मल्टिमिडिया प्रमुख
हिरोज लोप्चन

© Tourism Samachar 2020

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • फाेटाे
  • कर्पाेरेट
  • मनाेरञ्जन
  • पर्यटन
  • विचार
  • यात्रा संस्मरण
  • विविध
    • पत्रपत्रिका
    • साहित्य
    • प्रविधि
    • जीवनशैली
  • English

© Tourism Samachar 2020