८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कालिञ्चोकमा ‘हाई अल्टिच्युड फेसन शो’



दोलखा । कालिञ्चोकको कुरीमा पहिलो पटक ‘हाई अल्टिच्युड फेसन शो’ भएको छ । ब्राईट इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा शनिबार उक्त शो भएको हो ।

कार्यक्रममा ३० जना मोडलहरुले सहभागिता रहेको आयोजकका प्रमुख राजन बुढाथोकीले जानकारी दिए ।

कालिञ्चोकलाइ आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा प्रबर्ध्दन गर्ने उद्धेश्यले पहिलो पटक कुरीमा फेसन शो कार्यक्रम राखिएको बुढाथोकीको भनाई छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ००:००  ७ : ३३ बजे