१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

नाट्टाको अध्यक्षमा कुमार मणि थपलिया, महासविचमा युबिका भन्डारी विजयी



काठमाडौं । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्षमा कुमार मणि थपलिया निवार्चित भएका छन् । हिजो काठमाडौंमा भएको ५७ औं बार्षिक साधरण सभाले थपलियालाई अध्यक्षमा निर्वाचित गराएका हुन् ।

बरिष्ठ उपाध्यक्ष जिस्वा तुलाधर, उपाध्यक्ष घनश्याम घिमिरे, महासचिबः युबिका भन्डारी, सचिव बिष्णु पान्डे र कोषाध्यक्ष शुरेस अम्गाई विजयी भएका छन् ।

सह -कोषाध्यक्ष ढकनाथ काफ्ले, सदस्यहरुमा श्रदा जोशि, सुदर्शन पौडेल,बिदुर खतिवडा, कृष्ण प्रसाद ढकाल, राम शोभित नायक, बिजय रिजाल, रमा प्याकुरेल,कृष्ण ढकाल (रुपन्देहि) रहेका छन् ।

#NATTA #TOURISM_NEWS #KUMAR_MANI_THAPALIYA

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ००:००  ६ : ४२ बजे