११ असार २०८१, सोमबार | Mon Jun 24 2024

पर्यटन पत्रकार फुर्पा शेर्पा सम्मानित



नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) ले पर्यटन पत्रकार फुर्पा शेर्पालाई सम्मान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले नाट्टाको ५७औँ बार्षिक साधारण सभामा शेर्पालाई सम्मान–पत्रसहित नगद पुरस्कारले सम्मान गरेका हुन् ।

उनी कर्पोरेटनेपाल डटकममा पर्यटन विद्यामा कलम चलाउछिन् । उनी ५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।

#Phurpa_Sherpa #NattaNews

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ००:००  ६ : ५९ बजे