६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

गोक्यो तालमा आइस स्केटिङ र हक्की (फोटोफिचर)



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयको महत्वकांक्षी प्रोजेक्ट ‘स्केट नेपाल’ भव्यताको साथ सफल भएको छ ।

सो साहसिक खेलका लागि अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीहरु सहभागी भएको सचिवालयले जनाएको छ । मैन्त्रीपूर्ण खेल हेर्न राजधानीबाट विभिन्न देशमा राजदूत, एयरलाइन्स, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)का पदाधिकारी लगातयका पदाधिकारी गोक्यो ताल पुगेका थिए ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य लगाएतको सहभागीता रहेको थियो । फागुन २ र ३ गते  ४७९० मिटर उचाईमा रहेको गोक्यो लेकमा भव्यताको साथ आइस स्केटिङ र हक्की भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ००:००  ८ : ५९ बजे