२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

बाघभैरव-चम्पादेवी पदमार्ग सरसफाइ



काठमाडौं । ग्लाेबल आईएमइ बैंकसँगकाे सहकार्यमा बाघभैरव – चम्पादेवी मन्दिरसम्मकाे पदमार्ग सरसफाइ गरिएको छ ।
किर्तिपुर ४ का स्थानीय तथा स्वयंसेवी मुरारी विष्ट लगायतको संयाेजनमा साे सरसफाइ कार्यक्रम भएकाे हाे ।

थामडाडाबाट पुष्पलाल हुँदै बाघभैरव मन्दिर क्षेत्रमा फाेहाेर संकलनका लागि २५ वटा थुन्चे राखिएकाे आयाेजकले जनाएकाे छ । चम्पादेवि पदमार्ग हाइकिङ तथा धार्मिक पर्यटकीय गन्तव्यकाे रूपमा प्रसिद्व रहेकाे छ । यहाँ हरेक शनिबार आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न जाने गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार ००:००  ८ : २५ बजे