पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।
उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।
पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्ने निवेदनमा उल्लखे छ ।