१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भ्रमण वर्षका प्रवद्र्धनका लागि बौद्धमा हेरिटेज वाक



सिर्जना पाख्रिन

काठमाडौं । नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि बौद्धम हेरिटेज वाक भएको छ । बौद्धनाथ क्षेत्र विकास समिति र जेभिएर इन्टरनेशनल कलेजको आयोजनामा शनिबार हेरिटेज वाक भएको हो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कृष्ण राई, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए ।

बौद्धनाथबाट शुरु भएको हेरिटेज वाक जोरपाटिस्थित चामुण्डामन्दिरसम्म पुगेर फेरी बौद्ध फर्किएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ००:००  ११ : २६ बजे