६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

लायन्स क्लब हिमालयज पाटनद्धारा मिनरल वाटर वितरण



काठमाडौं । लायन्स क्लब हिमालयज पाटनले मजदुर तथा विपन्न परीवारलाई मिनरल वाटर वितरण गरिएको छ । ललितपुरको युएन पार्कस्थित चिल्ड्रेन पार्क दैनिक खाना खाने मजदुर, श्रमिक, असहाय, बिपन्न परीवारलाई उक्त पानी वतरण गरिएको हो ।

लायन्स क्लब हिमालयज पाटनको फस्ट भि पि लायन्स पुष्कर नाथ मास्केबाट प्राप्त ३०० येचु मिनरल वाटर बोटल बितरण गरिएको क्लवले जनाएको छ ।  क्लबले विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा समस्यामा सामाजिक सेवाहरु गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार ००:००  १० : १२ बजे