१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ऐतिहासिक पर्यटकीय क्षेत्र नुवाकोट



प्रशिक्षार्थी,सन्तोष पाण्डे 

विदुर: २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोट जिल्ला अहिले पुननिर्माण पश्चात पर्यटकीय क्षेत्रमा रुपान्तरण हुँदै गएको छ ।

नुवाकोट जिल्ला साँस्कृतिक एंवम धार्मिक ठाउँ मात्र नभएर ऐतिहासिक रुपमा पनि स्थापित रहेको नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ ।

गोरखालीका राजा पृथ्वीनारायण शाहले जयप्रकाश मल्लको अधिनबाट आक्रमण गरेर उनले नुवाकोटलाइ आफ्नो राज्यको राजधानी बनाएको इतिहासमा पाइन्छ ।

नुवाकोटमा भैरविथान मन्दिर, दुप्चश्वर,पञ्चकन्या मन्दिर पर्दछ । प्राकृति रुपमा सम्पन्न यसक्षेत्रमा ७ तले दरबार, शिवपुरी राष्ट्रिय निकुञ्ज, लान्टाङ राष्ट्र निकुन्ज, सागर कुन्ड, इत्यादि पर्यटकीय स्थलहरु रहेका छन् । नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपनि नुवाकोटमा अहिले पर्यटकलाई आकषित गर्न जिप लाईन मनोरन्जन यात्रा पनि संचालन गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार ००:००  १० : २४ बजे