१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कर्णाली मेडिको सर्जीकलद्धारा कोभिड १९ रोकथाम सामाग्री हस्तान्तरण



काठमाडौं । कर्णाली मेडिको एण्ड सर्जीकल प्रालिले कोरोना भाइसर (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको सामाग्री हस्तान्तरण गरेको छ ।

कर्णाली मेडिको एण्ड सर्जीकलले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको स्वास्थ्य महाशाबाट वितरण हुने गरि सामाजिक विकास मन्त्रीलाई उक्त सामान हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको सामाग्रीमा थ्री प्ले सर्जिकल फेस मास्क ४ हजार प्रति, पिपिए ८ पिस लगाएका ७ प्रकारको सामाग्री हस्तान्तरण गरिएको सर्जीकलका अध्यक्ष एवं प्रबन्ध निर्देशक विकास साप्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार ००:००  ५ : ०९ बजे