१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

यार्जाङ्ग गुम्बा निर्माणको लागि पोर्तुगलमा आर्थिक सहयोग अभियान



काठमाडौंः दोलखा जिल्लाको गौरीशंकर गाउँपालीका ७ सिक्पाशोरमा निर्माण हुन लागेको यार्जाङ्ग गुम्बाको लागि पोर्तुगलमा आर्थिक सहयोग अभियान सुरु भएको छ । गौरीशकर निवासी हाल पार्तुगलमा बस्दै आएका धनराज शेर्पाले गुम्बा निर्माणको लागि अभियान थालेको हो ।

उनका अनुसार विभिन्न कारणले निर्माण हुन नसकेको गुम्बा पुनः निर्माणको लागि आर्थिक अभियान सुरु गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार ००:००  ९ : १२ बजे