७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

किर्तीमानी शम्भू तामाङको स्मृतिमा स्मारिका प्रकाशन

काठमाडौं । किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा ‘स्मारिका’ प्रकाशन गरिएको छ । तामाङ रिमठिम पर्यटन सञ्जालले प्रकाशन गरेको सो स्मारिका एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । पूर्व रक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, रिमठिमका अध्यक्ष अमर बमजन तामाङले स्मारिका सार्वजनिक गरेका हुन् ।  क्यान्सरका कारण आरोही शम्भू तामाङको…