७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भोजपुरको अरुण डाँडा आकर्षक पर्यटकीय गन्तव्य बन्दै

भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको अरुण डाँडा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै…