प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको ८८ दिनपछि देउवाले २५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन । राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्री भएकाहरुको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी…