चरिकोट । नेकपा एमाले भीमेश्वर नगर कमिटीले चरिकोटमा भव्य चुनावी सभा गरेको छ । एमालेले शक्ति प्रदर्शनको रुपमा अघि सारिएको यस सभाले भीमेश्वरको ९ वटै वडा र मेयर, उपमेयरको सिट सुरक्षित रहेको दावी गरेको छ । विहान ९ वटै वडाबाट सहभागी भएका एमालेका नेता तथा कार्यकर्ताले र्याली समेत निकालेको थियो । अहिले चरिकोट सातदोबाटोमा चुनावी…