१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

तामाङ रिमठिम पर्यटन सञ्जालद्वारा सोनाम ल्होछार मनाईयाे



काठमाडौं । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २८६१ औं अवसरमा तामाङ रिमठिम पर्यटन सञ्जालले विशेष कार्यक्रमगरि मनाइएकाे छ ।

कार्यक्रममा रूबी भ्याली गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङ प्रमुख अतिथि रहेकाे थियाे । रीमठिमका अध्यक्ष सरिता तामाङकाे सभापतित्वमा कार्यक्रम भएकाे थियो।

कार्यक्रममा तामाङ संस्कृतिसँग सम्बन्धित परम्परागत खानपान, सांस्कृतिक सम्पदा, र पर्यटन प्रवर्द्धनका विषयमा छलफल रीएकाे थियाे ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार ००:००  १० : ०८ बजे