११ असार २०८१, सोमबार | Mon Jun 24 2024

हिमालय सीमापार वाणिज्य संघको सचिवमा ६७२ मतसहित श्रेष्ठ निर्वाचित

चरिकोट । नेपाल हिमालय सीमापार वाणिज्य संघको सचिवमा व्यवसायी सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् । संघको १२औं अधिवेशनमा श्रेष्ठले ६७२ मतसहित सचिव पदमा निर्वाचित भएका हुन् । भीमेश्वर नगरपालिका ५ नम्बर वडाका स्थानीय श्रेष्ठ महाबौद काठमाडौंमा दुई दशकदेखि व्यवसाय गर्दै आएका छन्। व्यवसायीहरुको साझा एजेन्डा, चीनसँगको नाका समस्या र समाधानको विकल्प र संघलाई प्रभावकारी ढंगले…