१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

मध्य बानेश्वरमा ८० लाख लगानीमा ‘स्न्याक्स हाउस’

काठमाडौं । मध्य बानेश्वरमा स्न्याक्स हाउस बुधबारदेखि सञ्चालनमा ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले स्न्याक्स हाउसको रिवन काटेर उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । चार जनाको टिमले ८० लाख लागनीमा उक्त स्न्याक्स हाउस सञ्चालना ल्याएको रविन पाण्डेले जानकारी दिनु भयो ।मध्येवानेश्वर भेनस हस्पिटलको अगाडि यो स्न्याक्स हाउस रहेको छ…