३० असार २०८२, सोमबार | Mon Jul 14 2025

सगरमाथा आरोही दाबुटी शेर्पालाई सम्मान



दोलखा । सगरमाथा आरोही दाबुटी शेर्पालाई च्छो रोल्पा संवाद कार्यक्रममा सम्मान गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाले सम्मान गरेको हो ।

गौरीशंकर गाउँपालिका ९ सिमिगाउमा जन्मिएकी शेर्पाले दोलखाको रामदुङ हिमालहुँदै विभिन्न हिमाल आरोहणपछि सगरमाथा आरोहण गरेकी थिइन। उनी वारिष्ट कफीको अभियान्तसँगै कफी सपसमेत सञ्चालन गर्दै आएकी छिन् ।

च्छो रोल्पा संवाद कार्यक्रममा उनले उनले सगरमाथा आरोहणको अनुभव सुनाएकी थिइन ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ००:००  ९ : ०४ बजे