११ असार २०८१, सोमबार | Mon Jun 24 2024

रानीकोटबाट काठमाडौं नियाल्दा

९ माघ २०७६, बिहिबार ००:००  

0
Shares

काठमाडौं । रानीकोट । नाम नै काफी छ । काठमाडौंबाट नजिकको गन्तव्य । सूर्यविनायक चोकबाट उक्लिएपछि सहजै पुगिन्छ । चारैतिर घना जंगल । माझमा अग्लिएको डाँडा ।

यो डाँडामा पाइला टेकेपछि तपाईंको मन उमंगित हुनेछ । किनभने यहाँबाट देखिने आसपासका दृश्यहरुले तपाईंलाई मोहित तुल्याउनेछ । चारैतिर हिम चुचुरो, आफु उभिएको सतहभन्दा तल लमतन्न काठमाडौं उपत्यका । यहाँबाट लाङटाङ र दोर्जे लाक्पा हिमश्रृखला देख्न सकिनछ । जति हेरेपनि मन नअघाउने ।

रामकोटको महिमा यतिकै सकिँदैन । यो धार्मिक तथा ऐतिहासिक महत्वको ठाउँ पनि हो । भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको रानीकोट समुन्द्री सतहबाट दुई हजार मिटर उचाईमा छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार ००:००  ५ : ३० बजे