३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

काठमाडौंमा तमु ल्होसार (फोटो फिचर)



काठमाडौं । गुरूङ समुदायले काठमाडौंमा तमु ल्होसार मनाइरहेका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै सोमबार काठमाडौंसहित देशभर तमु ल्होसार मनाउँदै छन्।

समुदायले गरूड वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेको हो। काठमाडौंमा बसन्तपुरदेखि टुँडिखेलसम्मको ¥याली गर्दै ल्होसार मनाएका हुन्।

टुँडिखेलमा गुरुङ समुदायले औपचारिक कार्यक्रमको आयोजना गरेका छन्। सो कार्यक्रममा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा दिइएको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार ००:००  १ : ५१ बजे