२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मुस्ताङको स्याङ गाउँ



मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्थित स्याङ गाउँ र आसपासका क्षेत्र ।

थकालीको बसोबास रहेको स्याङ गाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रही आएको छ ।

यहाँको मुख्य आम्दानीको स्रोत भनेको कृषि र होटल व्यवसाय हो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार ००:००  ५ : ४१ बजे