२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

फुङफुङ झर्नामा क्यानोनिङ तालिम



नुवाकोट । ककनीको फुङफुङ झर्नामा क्यानोनोङि तालिम सञ्चालन भइरहेको छ ।

नयाँ पुस्ताका युवाहरुलाई झर्नासँगै रमाउने र यस विषयमा ज्ञान हासि गर्ने उदेश्यका साथ सो तालिम सञ्चालन भइरहेको छ ।

क्यानोनिङ संघ, ककनी गाउँपालिका र पर्यटन बोर्डसहितको सहकार्यमा यो तालिम भइरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार ००:००  ९ : २५ बजे