पर्यटकीय शहर पोखराको आकाशमा साहसिक बलुन उडान । बुलुन उडानमा रमाउँदै विदेशी पर्यटकहरु । पोखरामा बलुन नेपालका प्रबन्ध निर्देशक विक्रम बादेले हरेक वर्ष पोखराको आकाशमा यो उडान सञ्चालन गर्दै आइरहेका छन् ।
२९ मंसिर २०८२, आइतबार ००:००
32
Shares


