३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

आजको तस्विर: काठमाडौं महानगरपालिकाकाे ३१औं स्थापना दिवस



काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो ।

सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार ००:००  १२ : २८ बजे