ट्राभल एजेन्सीको नाममा करोडौँ ठगी गरेको आरोपमा प्रहरीले ६ भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ। सीर्टल होलिडेज नामको ट्राभल एजेन्सीबाट सर्वसाधारणलाई युरोप, एसिया, अफ्रिका लगायतका १७५ देशमा भ्रमणमा जानको लागि फोन गरेर ट्राभल लट्री परेको छ भनि झुक्याएर करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ। यस्तो कार्यमा संलग्न ७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान…