पाख्रीन तामाङ समाजको तेस्रो अधिवेशनले छिरिङ दोर्जे पाख्रिनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ४ मा भएको अधिवेशनले नयाँ नेतृत्व चयर गरेको हो ।
समाजलको उपाध्यक्षमा उपाध्यक्ष ज्ञान बा. पाख्रिन (चितवन), बशन्ती पान (दोलखा) कोसी प्रदेश पछि मनोनीत गरिने छ । महासचिव हिमाल पाख्रिन (सिन्धुपाल्चोक ), सचिव दिपा पाख्रिन (रामेछाप), सचिव प्रतिक पाख्रिन (काभ्रे ) ,सचिव पल्लब पाख्रिन (रामेछाप), कोषाध्यक्ष तेन्जिङ पाल्दोन पाख्रिन( तनहु) निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यहरूमा प्रताब पाख्रिन (पर्सा), केवल पाख्रिन –ईलाम,बुद्व पाख्रिन –काभ्रे, सन्च वीर पाख्रिन –सिन्धुपाल्चोक ,हित ब पाख्रिन –सिन्धुपाल्चोक जंग ब पाख्रिन –सिन्धुपाल्चोक,जीवन पाख्रिन –काभ्रे, जित ब तामाङ –दोलखा, मकल पाख्रिन –दोलखा, दिल ब तामाङ –मोरङ, सुब्बा लाल तामाङ –चितवन, चोचल राज पाख्रिन –सिन्धुली, किसोर पाख्रिन काठमाडौं, रत्न तामाङ –नुवाकोट, चक्र पाख्रिन –नुवाकोट, हस्त पाख्रिन –सुनसरी, सोनम पाख्रिन –सिन्धुपाल्चोक, सोम्फे पाख्रिन –काठमाडौ, सुवास पाख्रिन –झापा, पवन पाख्रिन –रामेछाप, हर्क पाख्रिन –सुनसरी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन र सभापत्ति समाजका अध्यक्ष शुक्र पाख्रिन रहेको थियो ।


