८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सोक्ला भ्यालीमा महाशिवरात्रीका अवसरमा बोम्बो सम्मेलन

दोलखा, भ्याली – भीमेश्वर नगरपालिका–२, सोक्ला भ्यालीमा महाशिवरात्रीको अवसरमा बोम्बो (झाँक्री) सम्मेलन तथा सांस्कृतिक मेला आयोजना गरिने भएको छ। सोक्लाश्वरी पर्यटन विकास समाजले फागुन ३ गते आयोजना गर्न लागिएको हो । सामाजिक तथा धार्मिक सांस्कृतिक कार्यक्रमका रूपमा आयोजना हुन लागेको सम्मेलनमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाबाट बोम्बोहरू सहभागी हुने आयोजले जनाएको छ । सम्मेलन…