१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मध्य बानेश्वरमा ८० लाख लगानीमा ‘स्न्याक्स हाउस’



काठमाडौं । मध्य बानेश्वरमा स्न्याक्स हाउस बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले स्न्याक्स हाउसको रिवन काटेर उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

चार जनाको टिमले ८० लाख लागनीमा उक्त स्न्याक्स हाउस सञ्चालना ल्याएको रविन पाण्डेले जानकारी दिनु भयो ।
मध्येवानेश्वर भेनस हस्पिटलको अगाडि यो स्न्याक्स हाउस रहेको छ ।

यहाँ विभिन्न खानाको स्वादसँगै खाजाको परिकार पाइन्छ । पार्किङको सुविधासहित आरामदायी बसाइमा खाजाको स्वाद लिन सकिने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार ००:००  ११ : २६ बजे