११ असार २०८१, सोमबार | Mon Jun 24 2024

एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी



नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् ।

कूल १६ सय ५० मत खसेकोमा ५० मत गन्न बाँकी रहँदा उनले आचार्यसँग एक सय बढीको अग्रता बनाएर जित सुनिश्चित गरेकी हुन् ।

ब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार ००:००  ७ : ५७ बजे