चरिकोट । दोलखा जिल्ला गौरीशकर गाउँपालिका घर भएका बौद्ध धर्म गुरु खेन्पो पेम छिरिङ शेर्पाले ‘मन’ म्युजिक भिडीयो सार्वजनिक गर्नु भएको छ ।
उहाँले आफ्नै युट्युब च्यानलबाट सावर्जनिक गर्नु भएको हो ।
दोलखाको गौरींशकरण गाउँपालिका ७ मा छम्बा र यार्जाङ गुम्बा निर्माण गरेर चर्चा कमाउनु भएका बौद्ध धर्मका गुरु शेर्पाले मन गीतमा आवाज दिनु भएको छ । उहाँको यो पहिलो गीत हो ।


