८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

दोलखाको पर्यटन विकासमा पार्वत गुरुङ: ‘सम्भावनालाई राष्ट्रिय एजेन्डासँग जोड्ने’

नेपालका हिमाली जिल्लामध्ये एक हो, दोलखा । प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध दोलखा हिमाल–पहाडको मनोरम दृश्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था र साहसिक पर्यटनका अवसरका कारण विशेष गन्तव्यका रूपमा चिनिन्छ। यही जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका पूर्व सञ्चार तथा सूचना–प्रविधि मन्त्री तथा नेकपा (एमाले) दाेलखाका प्रतिनिधि सभाका उम्मेदवार पार्वत गुरुङले दोलखाको पर्यटन प्रवर्द्धन र समग्र…