१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

रिक्देन पाख्रीनको ‘तल तल शहर बजारमा’ आउँदै



काठमाडौं। तामाङ गीत संगीतको आयममा गीतकार रिग्देन पाख्रीनको ‘तल तल शहर बजारमा’ छिटै आउने भएको छ । कलाकार पाख्रीनको एल्बम चरी मैनाको दोस्रो प्रस्तुतिको रुपमा उक्त गीत आउन लागेको हो ।

उक्त गीतमा गायक तथा संगीतकार जोग लाल लामा र इन्दिरा गोलेको आवाज रहने छ ।

एरेन्ज भने पवान वाङ लामाको रहेको छ । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड हुने सो गीतमा शखर थिङ तामाङको विशेष सहयोग रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार ००:००  १० : १३ बजे