नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी उपमहानिर्देशक देवचन्द्र लाल कर्णलाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयअनुसार प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । पर्यटन[ ... ]